Main

दोस्रो लेगमा पराजित भएपनि बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । जर्मन क्लबब रुसिया डर्टमण्डसँग दोस्रो लेगमा पराजित हुनका बावजुत पनि स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा डर्टमण्ड घरेलु मैदानमा ३-१ ले विजयी भएपछि समग्रमा ५-३ ले नतिजा आफ्नो पक्षमा पार्दै बार्सिलोना अन्तिम चारमा प्रवेश गरेको हो । बार्सिलोना सन् २०१९ पछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button