Main
दोस्रो लेगमा फराकिलो जितसहित लिभरपुल ईएफएल कपको फाइनलमा
२५ माघ, काठमाडौं । लिभरपुल इंग्लिस फुटबल लिग (ईएफएल) कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको दोस्रो लेगको खेलमा टोटनहामलाई फराकिलो अन्तरले हराउँदै लिभरपुल फाइनलमा पुगेको हो । पहिलो लेगमा १-० ले पराजित भएको लिभरपुलले दोस्रो लेगमा ४-० को फराकिलो जित निकालेको हो । लिभरपुलको जितमा कोडी गाक्पो, मोहमद सालाह, डोमिनिक सोबोस्लाइ र…
– यस समाचारको श्रोत : Online Khabar हो ।