Main
‘द्रौपदी’देखि अस्कर जितेको ‘अनोरा’सम्म : हल र ओटीटीमा के रिलिज भए ?
काठमाडौं । शुक्रबारदेखि हल र ओटीटी प्लाटफर्ममा नयाँ फिल्म र सिरिज रिलिज भएका छन् । हलमा नेपाली फिल्म ‘११ः५५’, ‘द्रौपदी’, हलिउडको ‘स्नो ह्वाइट’ प्रदर्शनमा आएका छन् । केशव पाण्डे निर्देशित ‘११ः५५’ क्राइम थ्रीलर ड्रामा हो । एडल्ट सर्टिफिकेट पाएको यो फिल्मको रनटाइम १३८ मिनेट छ । यसमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ र सागर…
– यस समाचारको श्रोत : Online Khabar हो ।