Main

भियतनाममा डुंगा दुर्घटना हुँदा ३४ जनाको मृत्यु

४ साउन, काठमाडौं । भियतनाममा खराब मौसमका कारण डुंगा पल्टिँदा ३४ जनाको मृत्यु भएको छ । ८ जना बेपत्ता छन् । लोकप्रिय पर्यटकीय स्थल हालोङ्ग खाडीमा शनिबार दिउँसो डुंगा दुर्घटना भएको हो । सो डुंगामा धेरैजसो हनोईबाट आएका भियतनामी नागरिक थिए । पर्यटकहरु डुंगा चढेर रमाइरहेका बेला अचानक तुफान आएको थियो । सो तुफानले डुंगा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button