Main
‘द्रौपदी’ नेपालसहित अमेरिका र अष्ट्रेलियामा एकैदिन, यस्तो छ पोस्टर
काठमाडौं । चैत ८ गतेदेखि विश्वभर प्रदर्शन तयारीमा रहेको फिल्म ‘द्रौपदी’को लुक्स सार्वजनिक भएको छ । पटकथा लेखक तथा निर्देशक ऋषिराज आचार्यले कलाकारलाई समेटेर फिल्मका दुई पोस्टर बुधबार ल्याएका छन् । सो मितिमा फिल्म नेपालसहित अमेरिका र अष्ट्रेलियामा पनि प्रदर्शनमा आउने भएको छ । ‘ती मुलुकमा रिलिज डेट टुंग्याउने तयारीमा छौं’ आचार्यले अनलाइनखबरसँग भने ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।