Main

इजरायलका हजारौं जनाता टर्च बालेर सडकमा, प्रधानमन्त्री नेतान्याहूविरूद्ध नाराबाजी र प्रदर्शन

१० चैत, काठमाडौं। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारले शिन बेट घरेलु गुप्तचर सेवाका प्रमुखलाई बर्खास्त गर्ने र गाजामा पुनः लडाइँ सुरु गर्ने निर्णयको विरोधमा इजरायलका हजारौं जनाताहरूले तेल अभिभमा प्रदर्शन गरेका छन्। नेतान्याहूले सन् २०२१ देखि शिन बेटको नेतृत्व गरिरहेका रोनेन बारमाथि हटाउने निर्णय गरेर लडाइँ सुरू गर्ने अभिव्यक्ति दिएपछि इजरायलका जनताहरूले सडकमा टर्चलाइटसहित प्रदर्शनमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button