Main
द्वन्द्वपीडितलाई गम्भीर धोका नहोस्
टीआरसी ऐनको तेस्रो संशोधनपछि सकारात्मक वातावरण बनेको क्षणमा यस प्रक्रियालाई जानाजान भाँड्नु दुःखद् र निन्दनीय हुनेछ । यसो भएमा द्वन्द्वपीडितलाई गम्भीर धोका दिएको ठानिनेछ । मुलुकको भविष्यमाथि खेलबाड गरेको मानिनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।