Main
द्वन्द्वमा यौन हिंसा पीडितको प्रश्न : संविधानमा हाम्रो पहिचान के ? न्याय कहिले?
६ चैत, काठमाडौं । देशमा युद्ध चलिरहेको थियो । राज्यले संकटकाल लगाएको थियो । गस्तीमा आएका सेनाले खुलम्खुला सामूहिक बलात्कार गर्यो । कोही बोल्न सक्ने अवस्था थिएन । उनको पेटमा गर्भ बस्यो र छोरी जन्माइन् । समाजमा सबैले सेनाको छोरी भन्दै कुरा काट्थे, हेलाँहोचो गर्थे । अभावसँगै अपमानको बोझ बोकेर हुर्किएकी छोरी पढाइमा अब्बल थिइन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।