Main

‘द ग्रेट कपिल शर्मा शो’ को चौंथो सिजन कहिले आउँछ ? टिजर हेर्नूस

मुम्बई । कपिल शर्माको बहुप्रतिक्षित कार्यक्रम ‘द ग्रेट कपिल शर्मा शो’ सिजन ४ दर्शकमाझ फर्किने तयारीमा छ । नेटफ्ल्क्सिले शुक्रबार नयाँ टिजर सार्वजनिक गरेको छ । नेटफ्ल्क्सिले नयाँ सिजनको रिलिज मिति पनि पुष्टि गरेको छ । किकु शारदा, कृष्ण अभिषेक र सुनील ग्रोवर चौंथो सिजनमा दर्शकलाई मनोरञ्जन दिन तयार छन् । टिजरले नयाँ सिजन २०…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button