Main

ट्रम्पको चेतावनी : हमासले हतियार नत्यागे इजरायलले पुनः आक्रमण गर्छ

३० असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजाको वर्तमान स्थितिप्रति आफ्नो प्रतिक्रिया दिएका छन्। उनले हमासले बाँचेका बन्दीको शव खोज्ने र अमेरिकी मध्यस्थतामा भएको शान्ति सम्झौता कार्यान्वयन बारे प्रतिक्रिया दिएका हुन् । ट्रम्पले हमासले आफ्ना हतियार छोड्नै पर्ने अडान दोहोर्‍याएका छन् । सीएनएनको रिपोर्टअनुसार ट्रम्पले यदि हमासले आफ्नो भागको युद्धविराम मान्दैन भने इजरायली…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button