Main
‘द रोयल्स’देखि ‘डिप्लोम्याट’सम्म : यो साता नेटफ्ल्क्सिमा हेर्नुस यी ६ फिल्म
काठमाडौं । तपाईं ओटीटीलाई पछ्याउनुहुन्छ भने यससाता चर्चित फिल्म र सिरिज ओटीटीमा रिलिज हुँदैछन् । नेटफ्ल्क्सिमा साउथ स्टार अजितको मास फिल्मदेखि जोन अब्राहम स्टारर थ्रीलरसहितका ६ फिल्म आउँदैछन् । यो साता ओटीटीमा के आउँदैछन्, यहाँ चर्चा गरिन्छ । गुड ब्याड अग्ली (तामिल)- नेटफ्ल्क्सि https://www.youtube.com/watch?time_continue=3&v=c9zWcnNR2q0&embeds_referring_euri=https%3A%2F%2Fwww.koimoi.com%2F&source_ve_path=MjM4NTE अधिक रविचन्द्रन निर्देशित र अजित कुमार अभिनित ’गुड ब्याड अग्ली’ले एक…
– यस समाचारको श्रोत : Online Khabar हो ।