Main
धनगढीको सीप मेलाका सहभागी भन्छन् – स्वरोजगार र आत्मानिर्भर बन्ने विश्वास जाग्यो
भवराज भट्ट भन्छन्, ‘बेरोजगार भएका कारण पनि सीप सिकेर आत्मानिर्भर भइन्छ कि भन्ने अपेक्षा पनि हो । अब सीपकै माध्यमबाट आयआर्जन पनि गर्न सकिन्छ भन्ने लागेको छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।