Main
धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु
१० चैत, कैलाली । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । २ चैतमा सिलिन्डर पड्किदा घाइते भएकी धनगढी उपमहानगरपलिका–६ मट्यारी बस्ने ३६ वर्षीया मिना खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा…
– यस समाचारको श्रोत : Online Khabar हो ।