Main
धनगढीमा जुवा खालबाट एक लाखसहित १३ जना पक्राउ
३० चैत, धनगढी । धनगढीमा एक लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका -३ को भाटभटेनी सुपर मार्केट नजिकै रहेको सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहितका १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए । पक्राउ पर्नेमा होटल सञ्चालक ४०…
– यस समाचारको श्रोत : Online Khabar हो ।