Main
धनगढीमा हाते ट्याक्टरको ठक्करबाट घाइते बालकको भारतमा मृत्यु
११ जेठ, धनगढी । धनगढीमा हाते ट्याक्टरको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा भारतमा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–७ को जोखर ताल नजिक ६ जेठमा हाते ट्याक्टरको ठक्करबाट घाइते भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का २ वर्षीय देजल मल्लको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार…
– यस समाचारको श्रोत : Online Khabar हो ।