Main
धनगढी एफसीले समर्थकका लागि फ्यान पार्कको व्यवस्था गर्ने
१५ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी फुटबल क्लबले गृहनगर धनगढीमा आफ्नो समर्थका लागि फ्यान पार्कको व्यवस्था गर्ने भएको छ । नेपाली फुटबलको फ्रेन्चाइज प्रतियोगिता एनएसएलको तेस्रो संस्करण शनिबार शुरु हुदैंछ । धनगढीले चैत्र १९ गते मंगलबार बुटवल लुम्बिनीसँग खेलेर प्रतियोगिताको प्रारम्भ गर्दैछ । गृहनगरमा रहेका धनगढी एफसीका समर्थकहरुले धनगढी…
– यस समाचारको श्रोत : Online Khabar हो ।