Main
धनुषामा बढ्यो व्यक्तिहत्या, सामान्य विवादमा गम्भीर अपराध
सुरक्षाको जिम्मेवारी लिएको प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठेको छ । एक महिनाको अवधिमा दुई पुरुष र दुई महिला गरी चार जनाको हत्या भइसकेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।