Main

धनुषामा मिटरव्याज पीडित महिलाको बीभत्स हत्या, गहना पनि लुटियो

२५ कात्तिक, जनकपुरधाम । धनुषामा एक महिलाको बीभत्स हत्या भएको छ । धनुषाको हंसपुर नगरपालिका-७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या भएको हो । सोमबार साँझ घरभन्दा ५०० मिटर टाढा खेतमा अनुहार तथा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला परेको धनुषाका प्रहरीका प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button