Main

धनुषामा ४ सय ७७ केजी गाँजा बरामद

८ चैत, जनकपुरधाम । जनकपुरबाट ढल्केवरतर्फ गइरहेको ट्रकमा प्रहरीले ठूलो परिणाममा गाँजा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले विशेष सूचनाका आधारमा उक्त ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा लक्ष्मीनिया गाउँपालिका–७, लक्ष्मीनिया चोकमा प्रहरीले ४ सय ७७ केजी गाँजासहित चालकलाई पक्राउ गरेको हो । धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार मधेश प्रदेश ०३–००२…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button