Main

धन्वन्तरी संस्थानले मनायो जडीबुटी रोपेर राष्ट्रिय धान दिवस

१५ असार, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थानले जडीबुटी रोपेर धान दिवस मनाएको छ । एक विशेष कार्यक्रम आयोजना गरी करिब ३० प्रकारका बहुमूल्य औषधिजन्य जडीबुटी रोपिएको कलेजका शैक्षिक संयोजक डा. मुक्तराज लामिछानेले जानकारी दिए । धान रोपेर मनाइने यो दिवसमा यस संस्थानले जडीबुटी रोपण गरी आयुर्वेदको महत्वलाई उजागर गरेको उनले बताए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button