Main
धमला र रावतको कसिलो बलिङमा कोशीमाथि कर्णालीको फराकिलो जित
५ चैत, काठमाडौं । सुनिल धमला र दिपेन्द्र रावतको कसिलो बलिङमा प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशलाई फराकिलो अन्तरले हराउँदै दोस्रो जित निकालेको छ । मंगलबार एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा कर्णालीले कोशीलाई १२७ रनले हराएको हो । कर्णालीले दिएको २१९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा अलआउट भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।