Main
धमाधम बन्दैछ बाँकेको खल्ला झगाडियामा आपतकालीन तटबन्ध
सिमेन्टको पोल, बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा तथा जाली प्रयोग गरी करिब ४५० मिटर लामो तटबन्ध निर्माण गर्न लागिएको हो । तटबन्ध निर्माणमा दैनिक करिब १०० मजदूरले काम गरिरहेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।