Main

धरहरा प्रवेश शुल्कबाट ३ महिनामा उठ्यो एक करोड ५२ लाख राजस्व  

२९ माघ, काठमाडौं । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनर्निर्माणपश्चात् गत ९ मंसिरदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि १५ माघदेखि एक घण्टा समय बढाइएको हो । १४ माघसम्म ३:१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४:१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button