Main

सरकारी कर्मचारीलाई जिम्मेवार बनाउन सांसदका थरीथरी ‘स्लोगन’

२५ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारी कर्मचारीमा नयाँ स्लोगन आवश्यक रहेको बताएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा उनले यस्तो बताएका हुन् । ‘विगतमा राजाको काम कहिले जाला घाम भन्ने गर्थ्यो । राजाको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button