Main

धरौटी राखेर छुटेलगत्तै महिमानसिंह टुप्लुक्क अदालत पुगेपछि…

रेशम चौधरी अनाहकमा करिब ५ घन्टा थुनिएको प्रकरणका आरोपी महिमानसिंहप्रति अदालत र प्रहरी दुवै उदार देखिएका छन् । अरु अभियुक्तलाई सकभर धेरै दिन हिरासत राख्न उद्धत देखिने प्रहरीले यो अनुसन्धान सक्न २० दिन पनि लगाएन । अदालतले बल्ल उनलाई निलम्बन गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button