Main
धवलबारे धर्मसङ्कटमा राप्रपा
‘साच्चै धर्मसङ्कट परेको छ । कारबाही नगरौं गम्भीर अभियोग लागेको छ । कारबाही गरौं एकातिर आन्दोलनलाई नैतिक समर्थन थियो, अर्कोतिर निर्मल निवासको सन्देश फरक आउन सक्छ,’ ती नेताले अनलाइनखबरसँग भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।