Main
धवललाई उपचारका लागि छाड्ने तयारी
५ वैशाख, काठमाडौं । हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरालाई छाड्ने तयारी भएको छ । उनलाई उपचारका लागि छाड्ने तयारी भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उपचार लगत्तै उनी पुनः कानुनी प्रक्रियामा ल्याइने तयारीसहित छाड्न लागिएको स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । ‘अहिले उपचारका लागि उहाँलाई पठाउन लागिएको हो,’…
– यस समाचारको श्रोत : Online Khabar हो ।