Main

धवलशम्शेरले बोलाए राप्रपाको असन्तुष्ट पक्षको बैठक

२६ असोज, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाले असन्तुष्ट पक्षको बैठक बोलाएका छन्। राणाले सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आइतबार दिउँसो १२:३० बजे बस्ने गरी बैठक बोलाएका हुन्। राणानिकट एक केन्द्रीय सदस्यका अनुसार छलफलका लागि मुख्य गरी चार एजेन्डा तय गरिएको छ। नियमित महाधिवशेनका लागि दबाब बढाउने र नियमित हुन नसके विशेष…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button