Main
धवल पक्राउबारे सभामुखले गराए संसद्लाई जानकारी
१८ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा पक्राउ परेको सूचना संसद्लाई दिएका छन् । सोमबार सभामुख घिमिरेले जबरा पक्राउ परेको सूचना सभामा सुनाएका हुन् । जसमा दुर्गा प्रसाईं समेत भएको राज्यविरुद्धको अपराध सम्बन्धी कसुरमा जबरा पक्राउ परेको उल्लेख छ । जबरा १५ चैतमा पक्राउ परेका थिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।