Main
धादिङको आदर्श बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले आफैं गठन गर्यो स्ववियु
१० चैत काठमाडौं। धादिङको गजुरी गाउँपालिका–१ स्थित आदर्श बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले आफैं स्ववियु गठन गरेको छ । क्याम्पस प्रशासनले स्ववियु चुजनव नगराएपछि क्रान्तिकारीले ५१ प्रतिशत विद्यार्थीको हस्ताक्षरमा स्ववियु गठन गरेको जनाएको छ। ‘सहमति गर्ने भन्दै क्याम्पस प्रशासनले चुनाव नगराएपछि बहुमत विद्यार्थीको हस्ताक्षरमा हामीले गठन गरेका हौं,’ अखिल क्रान्तिकारी धादिङ जिल्ला अध्यक्ष श्रीकृष्ण रिजालले भने…
– यस समाचारको श्रोत : Online Khabar हो ।