Main
धादिङको धार्के सडकमा नेवा: राष्ट्रिय परिषदले लगायो बार
बिमला महर्जनको ३ रोपनी १५ आना २ पैसा जग्गामा मापदण्ड विपरीत पिच गरिएकाले उनलाई न्याय दिन तारबार लगाइएको नेवा: राष्ट्रिय परिषदका अध्यक्ष सुमन सायमीले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।