Main
धादिङको विद्यालयमा ‘चलचित्र साक्षरता’ कार्यक्रम
काठमाडौँ । विद्यार्थीलाई दृश्यभाषाबारे जानकारी दिने उद्देश्यले धादिङको सिद्धलेक गाउँपालिका २ स्थित नलाङ पात्ले र सिद्धेश्वर माविमा चलचित्र साक्षरता कार्यक्रम सम्पन्न भएको छ । चोया डिजिटल सोलुसनको आयोजना र सेलिब्रेटी नेपालको व्यवस्थापनमा कार्यक्रम भएको हो । सो अवसरमा फिल्म ‘झिंगेदाउ’ प्रदर्शन गरियो । कार्यक्रममा दुई विद्यालयका शिक्षक तथा विद्यार्थी गरि ५३० जना सहभागी थिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।