Main
धादिङमा बस दुर्घटना हुँदा ८ जना घाइते
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिकामा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल पठाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।