Main

धारिलो हतियार प्रहार गरेर हत्या

१४ कात्तिक, सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मसिना टोलमा छोराले आमाको हत्या गरेका छन्। उनले धारिलो हतियार फरुवा (खाडल खन्न प्रयोग गरिने औजार) ले हानेर आमाको हत्या गरेका हुन्। भेरीगंगाका अन्दाजी ३५ वर्षीय कविराम बस्नेतले ५० वर्षीया आमा धनीकलाको  हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढ्थापाले जानकारी दिए। उनका अनुसार कविरामले घरमा सुतिरहेकी आमालाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button