Main
‘धार्मिक पर्यटन प्रवर्द्धनले जीडीपीमा ३५ प्रतिशत योगदान रहन सक्छ’
१ वैशाख, चितवन । वाचन पण्डित दिनबन्धु पोखरेलले नेपालमा धार्मिक पर्यटनको प्रचार र प्रवर्द्धन मात्रै गर्न सके देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा ३५ प्रतिशत योगदान पुग्न सक्ने बताएका छन् । चितवनको नारायणगढमा सोमबार आयोजित एक कार्यक्रममा पण्डित पोखरेलले भगवान गौतमबुद्ध जन्मिएको लुम्बिनी र भगवान पशुपतिनाथ, मुक्तिनाथ लगायत क्षेत्रको विश्वभर प्रचारप्रसार र प्रवर्द्धन गर्न सके…
– यस समाचारको श्रोत : Online Khabar हो ।