Main

धितोपत्र बोर्डले आईपीओको अनुमतिका लागि कमिसन मागेको भन्ने विषयमा विपक्षीले मागे छानबिन

२४ वैशाख, काठमाडौं । विपक्षी दलहरूले धितोपत्र बोर्डले आईपीओको अनुमतिमा कमिसन मागेको भन्ने विषय आएप्रति सरकारको ध्यानाकर्षण गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले उठेर विरोध गरे । सभामुखले समय दिएपछि उनीहरूले ८९ वटा कम्पनीका आईपीओको अनुमति रोकिएको विषयमा सरकारसँग जवाफ मागे । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद माधव…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button