Main
धितोपत्र ब्रोकर : लाइसेन्स बाँडेपछि मर्जर गराइँदै, बन्यो निर्देशिका
हाल सञ्चालनमा रहेका ९० वटा स्टक ब्रोकर कम्पनीमध्ये ३८ वटाले तोकिएको चुक्ता पूँजी पुर्याउन सकेका छैनन् । धेरैले मर्जरको विकल्प अघि सार्दै कार्ययोजना बोर्डमा बुझाएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।