Main

धीरज र मिरुनाले ‘कुस्ती’मा आइआइएफटीका विद्यार्थीले बनाएका पहिरन लगाउने

काठमाडौँ । बुद्धि तामाङले निर्माण गर्न लागेको फिल्म ‘कुस्ती’को भेषभूषा पार्टनरको रुपमा आइआइएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनर जोडिएको छ । आइआइएफटीका तर्फबाट प्रमुखद्वय सन्नी सुब्बा र ऊर्जा मानन्धर र फिल्मको तर्फबाट निर्देशक अनिल योञ्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार फिल्मका कलाकार धीरज मगर र मिरुना मगरले आइआइएफटीका २४ विद्यार्थीले डिजाइन गर्ने पहिरन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button