Main
धुर्कोटमा करेन्ट लागेर एक जनाको मृत्यु
१४ असार, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–७ मा विद्युतीय पोलमा चढ्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ४० वर्षीय झबिन्द्र घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मका प्रहरी नायब उपरीक्षक ( डीएसपी ) गंगाबहादुर सारुले बताए । शनिबार बिहान हाइटेन्सन लाइनको फलामको पोलमा चढी निर्माण कार्य गर्दै गर्दा उनलाई अचानक…
– यस समाचारको श्रोत : Online Khabar हो ।