Main
धेरैपछि चपलीमा ओली-भण्डारीका अढाई घण्टा
एमाले अध्यक्ष बन्न चाहने भण्डारी, अनि उनलाई ‘गल लगाएर नतान्न’ पार्टी पंक्तिलाई चेतावनी दिने ओलीका बीचमा धेरैपछि चपलीमा भएको छलफलले एमालेको आन्तरिक वृत्तमात्रै होइन, राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाइदिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।