Main

धेरै कर तिर्ने करदातालाई परिसंघको सम्मान

२१ मंसिर, काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८१ मा नेपाल सरकारबाट सम्मानित उच्च करदातालाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसमा कुल १६ (संस्था तथा व्यक्ति) लाई उच्च करदाताका रूपमा सम्मान गरेको थियो । सम्मानितमध्ये दुई सरकारी लगानीका कम्पनी र १४ निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button