Main
ध्यान गर्न लुम्बिनी, प्रेम गर्न अमेरिका (भिडियो)
मारवाडी परिवारको व्यक्ति कवितामा लाग्नु, राजनीतिक कारणले जेल पर्नु, जेलबाट छुटेर योग, ध्यानमा लाग्नु अनि भौतिक सम्पन्नता र उपभोक्तावादको स्वर्ग मानिने अमेरिकामा आफू चाहिँ जोगी जिन्दगी बिताउन लाग्नु– यही हो, महेन्द्र वृक्षको चिनारी ।
– यस समाचारको श्रोत : Online Khabar हो ।