Main

नक्कली प्रहरी बनेर एक लाख असुल्ने दुई पक्राउ

२८ कात्तिक, काठमाडौं । आफूलाई  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरी भन्दै अवैध रूपमा पैसा असुलेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–९ लालगढका ४१ वर्षीय रबीन कोइराला र धनकुटाको महालक्ष्मी नगरपालिका–७ का ३३ वर्षीय योगेन्द्र पौडेल छन् । उनीहरूले १६ कात्तिकको राति ९ बजेतिर काठमाडौंको कोटेश्वरस्थित एक होटलमा खाजा खाइरहेका दुई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button