Main
तोलामा ३ सय बढ्यो सुन
२० मंसिर, काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँ थियो । कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१…
– यस समाचारको श्रोत : Online Khabar हो ।