Main
नक्कली भ्याटबिल प्रकरणका १० मुद्दा पूर्ण इजलासमा
३ माघ, काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याटबिल प्रकरणसँग जोडिएका १० वटा मुद्दालाई पूर्ण इजलासमा पेश गर्न आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासले नेपाल ल्युब आयल र श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी, हेटौंडा जोडिएको नक्कली भ्याटबिलको मुद्दा पूर्ण इजलासमा पठाउने भनी आदेश गरेको हो । सर्वोच्च अदालतले २५ पुसमा यो मुद्दामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।