Main
‘नक्कली शरणार्थी प्रकरणका दुई आरोपितको थुना कानुनसम्मत’
४ चैत, काठमाडौं । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएका दुई आरोपितको थुनालाई कानुनसम्मत भनेको छ । सोमबार सर्वोच्च अदालतका दुई छुट्टाछुट्टै इजलासले टेकनारायण पाण्डे र बेचन झालाई थुनामुक्त गर्न माग गरिएको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । न्यायाधीशहरू डा. कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासले टेकनारायण पाण्डेका लागि उनकी पत्नी मञ्जु पाण्डेले दर्ता…
– यस समाचारको श्रोत : Online Khabar हो ।