Main
नख्खु कारागारका एक कैदीको मृत्यु
२९ जेठ, काठमाडौं । ललितपुरको नख्खु कारागारमा कैदी जीवन बिताइरहेका एक कैदीको मृत्यु भएको छ । २५ गते कारागारभित्र भान्छामा काम गर्नेक्रममा पोखिएको दालमा टेक्दा चिप्लिएर लड्दा उनको शरीरको विभिन्न भागहरू जलेको थियो । त्यसपछि तत्कालै उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको कारागार प्रशासक भीमराज कोइराला बताउँछन् । उपचारकै क्रममा उनको बुधबार अस्पतालमा मृत्यु…
– यस समाचारको श्रोत : Online Khabar हो ।