Main
नख्खु कारागारका जेलरसँग जाँचबुझ आयोगको सोधपुछ
१६ कात्तिक, काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगले नख्खु कारागारका जेलर सत्यराज जोशीसँग सोधपुछ गरेको छ। आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जोशीलाई आयोगको सचिवालयमा बोलाएर नख्खु कारागारका कैदीबन्दी बाहिर निस्किएको घटनाबारे सोधपुछ गरिएको बताए। उनले भने, ‘यसलाई बयान भन्दा पनि सोधपुछ भन्न उचित होला। हामीले घटनाका…
– यस समाचारको श्रोत : Online Khabar हो ।