Main

किन बागमतीमा आइपुगे हिमालयका पाहुना चरा ? (तस्वीरहरु)

बागमतीमा दुर्लभ पाहुना चरा ‘ब्ल्याक हेडेड गल’को बथान देखियो । निख्खर सेतो र कालो पखेटा, रातो चुच्चो र रातै खुट्टा (पञ्जा) भएको यो चरा बागमतीको सतहमा खेलिरहेको देखिन्थे । पानी माथि-माथि उड्दै आहारा खोजिरहेका यो बथान आफैंमा परेड खेलिरहेझैं लाग्थ्यो । यिनीहरू आहाराको खोजीमा लामो यात्रा गरेर यहाँसम्म आइपुगेका हुन् । यी चरा खासगरी मंगोलिया,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button