Main
नदीनाला र खानी दोहन : सार्वजनिक सम्पत्तिमा लूट, मुद्दा चल्छ राजस्व चुहावटको
देशभरि नदीनाला र खानीबाट हुने रोडाढुंगा उत्खननमा वातावरणीय दोहन र त्यसबाट निम्तिने विनाश ठूलो समस्या हो । तर, सार्वजनिक सम्पत्तिमा भइरहेको यो लूट नदेखे झैं गरेर अख्तियारले ‘राजस्व चुहावट’ मा मात्रै मुद्दा चलाउँदा मूल समस्या ओझेलमा परेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।